गोरखापत्र संस्थान ऐन, २०१९
दफा ३३
विनियमहरू बनाउने संस्थानको अधिकार
: संस्थानको काम कुराहरूको उचित सम्पादनका निमित्त यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमहरूमा बाधा विरोध नपारी संस्थानले विनियमहरू बनाउन सक्नेछ र ती विनियमहरू नेपाल सरकारबाट स्वीकृत भएपछि लागू हुनेछन्।
गोरखापत्र संस्थान ऐन, २०१९
प्रस्तावना - ०
प्रस्तावना ०: प्रस्तावना
परिच्छेद - १
दफा १: संक्षिप्त नाम, विस्तार र प्रारम्भ
दफा २: परिभाषा
परिच्छेद - २
दफा ३: संस्थानको स्थापना
दफा ४: पूँजी शेयर र शेयरहोल्डरहरू
दफा ५: शेयरहोल्डर हुन अयोग्यता
दफा ६: अनुदान र ऋण लिने अधिकार
दफा ७: व्यवस्था
दफा ८: सञ्चालक समितिको गठन र सञ्चालकहरूको कार्य अवधि
दफा ९: सञ्चालकको निमित्त अयोग्यता
दफा १०: सञ्चालकलाई हटाउन सकिने अवस्था
दफा ११: सञ्चालकको राजीनामा र खालि हुने स्थानको पूर्ति
दफा १२: सञ्चालकहरूको पारिश्रमिक
दफा १३: समितिको बैठक
दफा १४: महाप्रबन्धक, सल्लाहकार र अन्य कर्मचारीको नियुक्ति
दफा १५: सञ्चालकले बैठकमा भाग लिन नपाउने
दफा १६: संस्थानको सञ्चालक र महाप्रबन्धक उपर प्रतिबन्ध
दफा १७: संस्थानको काम र कर्तव्य
दफा १८: नेपाल सरकारको पूर्व स्वीकृति प्राप्त गर्नु पर्ने
दफा १९: कार्यक्रम पेश गर्ने
परिच्छेद - ४
दफा २०: साधारण सभा
दफा २१: निर्णय र निर्देशनहरू दिने नेपाल सरकारको अधिकार
दफा २२: संस्थानको कार्यको जाँचबुझ गर्ने गराउने नेपाल सरकारको अधिकार
परिच्छेद - ५
दफा २३: संस्थानको कोष
दफा २४: दायित्व सम्हाल्ने
दफा २५: हिसाब राख्ने तरिका
दफा २६: नाफा वितरण
दफा २७: लेखापरीक्षण
परिच्छेद - ६
दफा २८: गोप्य राख्ने र विश्वासघात नगर्ने कुराको प्रतिज्ञा गर्नु पर्ने
दफा २९: Xxxxxxx
दफा ३०: दण्ड सजाय
दफा ३०क: नेपाल सरकारसँगको सम्पर्क
दफा ३०ख: स्थानीय कर नलाग्ने
दफा ३१: Xxxxxxx
दफा ३१क: हानी नोक्सानी बारे अधिकारीहरूको बचाउ
दफा ३२: नियमहरू बनाउने नेपाल सरकारको अधिकार
दफा ३३: विनियमहरू बनाउने संस्थानको अधिकार
दफा ३४: यो ऐन बमोजिम हुने
अनुसूची - १
Schedule : दफा २८ सँग सम्बन्धित)